सुदूरखबर डटकम

सोल्टी होटेलमा यस्तो देखियो राजकीय भोज (फोटो फिचर)

label सुदूर खबर संवाददाता query_builder October, 13 2019

काठमाडौं: नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानका लागि गएराित राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको सोल्टी होटेलमा रात्रिभोजको आयोजना गरिन् ।

राष्ट्रपति सी को सम्मानमा आयोजित रात्रि भोजमा विशिष्ट पाउनाहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटवार्ता गरी राष्ट्रपति सी आज स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

रात्रिभोजका केही तस्वीर यस्ता छन् :

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।