सुदूरखबर डटकम

रन्जना मैनालीको फेसबुक हेर्दा यस्तोसम्म भेटियो, बल्ल बाहिरियो कसैले नसोचेको रहस्य

label समाचार प्रकाशक query_builder December, 21 2019

चितवन  –  आत्महत्या दुरुत्साहन मुद्दामा मक्वानपुरकी रन्जना मैनालीलाई चितवन जिल्ला अदालतले धरौटिमा छाडेको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहीबार एक लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएको हो। चितवनका रवि रुवाली र मकवानपुर, हेटौँडाकी रन्जनाबीच २०७३ साख फागुन ३ गते विवाह भएको थियो। त्यसपछि अष्ट्रेलिया गएकी रन्जना र रविका बीच राम्रो सम्बन्ध हुन नसक्दा घटना घटेको परिवारको भनाइ छ। अष्ट्रेलियाबाट रन्जना नेपाल आएको केही दिनमै रविले विष सेवान गरी आत्महत्या गरेका थिए। रन्जनालाई आफ्नै श्रीमान चितवनका रविलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै रविका परिवारले आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गराएका थिए।

प्रिय रबि दाइ। सबैलाई माया गर्ने मान्छे , सबैलाई सहयोग गर्ने मान्छे। राम्रो मान्छे नै भगवानको पियारो हुदो रैछ तेसैले हजुरलाई आफ्नो घर लियर जानू भयो। हजुरको आत्माले शान्ती मिलोश ।रबि दाइको मृ त्यु आ त्माघा ती हुनै सक्दैन यो सरासर मा रिएको हो:मान सिक रुपले बिछिप्त बनाइ ,आफ्नै पत्नी बाट। हेर्नुहोस भिडियोमा –

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...