सुदूरखबर डटकम

नेपाली सिनेजगतका एक्सन सुपरस्टार विराज भट्टनिर्देशित ’साङ्लो’ को ट्रेलर सार्वजनिक, भिडियो सहित

label समाचार प्रकाशक query_builder January, 03 2020

 नेपाली सिनेमामा एक्सन सुपरस्टार हुँदै भोजपुरी सिनेमामा समेत सोही प्रसिद्धि बटुलेका विराज भट्टको डेब्यू निर्देशन ’साङ्लो’ को ट्रेलर रिलिज भएको छ ।

३ मिनेट लामो ट्रेलरबाट विराजले आफ्नो निर्देशकिय डेब्यू सिनेमा एक्सनले भरिपूर्ण रहेको संकेत गरेका छन् । सिनेमाका निर्माता तथा मुख्य अभिनेता समेत भट्ट नै हुन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...