सुदूरखबर डटकम

रन्जना र रविको बिषयमा कसैले नसोचेको खबर बाहिरीयो, हेर्नुस त्यो दिन यस्तो भएको रहेछ (भिडियो सहित)

label shishir query_builder January, 03 2020

श्रीमानलाई आ त्मह त्या गर्न दु रु त्साहन गरेको अ भि योगमा थुनामा रहेको रन्जना मैनाली एक लाख धरौटीमा छुटेसंगै पहिलो पटक मिडियामा आएकी छन् । रञ्जनालाई धरौटीमा रि हा गरेपछि रविका परिवार अहिले आ क्रो शि त भएका बेला रन्जनाले भने रवीका परिवारलाई उल्टै आ रोप लगाएकी छन् ।रन्जनाका अनुसार विवाह गर्नुअघि नै अष्ट्रेलिया जाने सर्तमा रवीले विवाह गरेको तर भिषा नलागेका कारण रविले आफुलाई वास्ता गर्न छाडेका थिए ।

रवि चार पाँच पटक प्रहरी केश परेका कारण अष्ट्रेलिया जाने भिषा नलागेको हुन सक्ने रञ्जनाले बताएकी छन् । रविले आफु अष्ट्रेलिया जान नपाए पछि रञ्जनालाई म अब यतै विवाह गर्छु अष्ट्रेलिया आउन पाइन मेरो बुवाले पठाइदिएको पैसाको हिसाव किताव गरेर पठाइदे भनेको रञ्जनाले बताएकी थिइन् ।रवि विग्रिएका कारण रविको वुवाले पनि छोरालाई सुधार्न सकिन तिमी नै हाम्रो भरोषा हौ भन्ने गरेको पनि उनले बताएकी छन् । रञ्जनाले मिडियामा यस्तो कुरा खुलाएपछि रञ्जनाको ससुराले उनका लागि फेरी भिडियो सन्देश छोडेका छन् । भिडियो सहित

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
shishir

shishir