सुदूरखबर डटकम

श्रेयाले भत्ता खानकै लागि य,त्रो नाटक रचिन? बुवा पक्षको वकिलले खोले अदा,लतमा भएको कुरा(भिडियो हेर्नुहोस)

label shishir query_builder January, 04 2020

एक वर्ष अगाडी सम्बन्ध बिच्छेद गरेका ललितपुरका विजय सुबेदी र उनकी पुर्व पत्नी श्रेया कार्कीबीच छोरी खुसी सुबेदीका लागि ताना तान भइरहेको छ । उच्च अदालतबाट बच्चा आमासँग जान्न भन्दै रुँदै कराउँदै गर्दा पनि आमाको तर्फमै फैशाला गरेपछि श्रीमान र श्रीमती दुवै मिडियामा आएका छन्। ११ महिनाकी हुदा छोरीलाई सासु ससुरालाई छोडेर गएकी आमाले अहिले ६ वर्ष हुदा खोसेर लगेपछी ललितपुर स्थित बालकुमारीमा रुवाबासी चलेको छ ।

छोरी खुसी आफ्नै हजुरबुवा हजुरआमासँग गएर बस्न चाहेको देखिएको छ । उनी आफ्नो बाबाको घर नै जाने भन्दै जिद गरिरहेकी छिन् । पढाइमा निकै तेजिली खुसीको अहिले केका लागि ताना तान भइरहेको भन्ने बारेमा धेरै व्यक्तिले आफ्नो धारणा राख्दै प्रतिक्रिया दिईरहेका छन् र सो घटनालाई लिएर अनेक प्रश्न पनि उठीरहेका छन् । भिडियो हेर्नुहोस

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
shishir

shishir