सुदूरखबर डटकम

नेपाली बजारमा सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, प्रति तोला ७५ हजार ५ सय

label समाचार प्रकाशक query_builder January, 05 2020

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

शुक्रबार तोलामा ७४ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ हजारले बढेर ७५ हजार ५०० पुगेको हो ।

यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको छ ।

यस्तै आइतबार चाँदी तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...