इलाम-२ अपडेट कांग्रेसका खड्का सुहाङसँग झण्डै २३ सय मतले पछि

Image
Nisarga Hospital

उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले सात हजार ६७७ मत ल्याएर पहिलो स्थानमा अग्रता कायम राखिरहेका छन्।

CP Hospital Dhangadhi

उनलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन्। उनले पाँच हजार ३९५ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर २ हजार २८२ रहेको छ।

Attariya Hospital

पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन्। उनले चार हजार ५८ मल ल्याएका छन्। त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन्। उनले १ हजार ६२ मत ल्याएका छन्।

nawajiwan