अत्तरियाः भन्सार छलीका समान बरामद, दुई लाखभन्दा बढीको मूल्य

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित बसपार्कबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामानहरू बरामद गरिएको छ।

CP Hospital Dhangadhi

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, सोमबार साँझ लेडिज कटराइज पाइन्ट, लेडिज टप्सलगायतका सामानहरू बरामद गरिएका हुन्। यी सामानहरूको अनुमानित मूल्य दुई लाख त्रिपन्न हजार एक सय रुपैयाँ रहेको बताइएको छ।

Attariya Hospital

बरामद गरिएका सबै सामानहरू भन्सार कार्यालयमा पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan

यस प्रकारका कारबाहीहरूले भन्सार छली नियन्त्रणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।