एसईई खारेज गर्ने सहमति, अब १० कक्षासम्मको परीक्षा विद्यालयमै

Image
Nisarga Hospital

माध्यमिक शिक्षा परीक्षा (एसईई) अब नगर्ने सहमति जुटेको छ।

CP Hospital Dhangadhi

विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलका क्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिअन्तर्गतको उपसमितिमा एसईई खारेज गर्ने सहमति बनेको हो।

Attariya Hospital

समितिका अनुसार विद्यालय शिक्षालाई दुई तहमा विभाजन गरिनेछ—आधारभूत तह (कक्षा १ देखि ८) र माध्यमिक तह (कक्षा ९ देखि १२)। कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले सञ्चालन गर्नेछ भने माध्यमिक तहको परीक्षा राष्ट्रिय परीक्षा बोर्डमार्फत हुनेछ।

nawajiwan

यस अनुसार अब कक्षा १० को परीक्षा विद्यालयस्तरमै हुनेछ, र विद्यालय तहको अन्तिम राष्ट्रिय परीक्षा कक्षा १२ मा मात्र हुनेछ।

# ट्रेण्डिङ