काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बन

Image
Nisarga Hospital

अत्तरिया : काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे निलम्बनमा परेका छन्। उनलाई ६ महिनाका लागि निलम्बन गरिएको जनाएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

nawajiwan

# ट्रेण्डिङ