त्रिदेशीय टी–२० शृङ्खला : स्कटल्यान्डविरुद्ध नेपाल फिल्डिङमा

Image
Nisarga Hospital

स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सुरुमा फिल्डिङ गर्ने भएको छ। घरेलु टोली स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो।

CP Hospital Dhangadhi

खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुने तय भएको छ।

Attariya Hospital

यसअघि नेपालले शृङ्खलामा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग एक–एक खेल जितेको छ भने नेदरल्यान्ड्ससँगको अर्को खेलमा पराजित भएको थियो।

nawajiwan

Advertize US