कता हराए कामचलाउ प्रधानमन्त्री ओली ? बालुवाटार छाडेर शिवपुरी ब्यारेकतिर ?

Image
Nisarga Hospital

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार सरकारी निवास छाडेका छन्। राजीनामा दिएको केही समयपछि बालुवाटारमा आगजनी र तोडफोड भएको थियो।

CP Hospital Dhangadhi

सुरक्षा स्रोतका अनुसार, ओली पत्नीसहित सेनाको हेलिकप्टरमार्फत् बुढानीलकण्ठ नगरपालिका अन्तर्गत शिवपुरी ब्यारेक पुगेका छन्। त्यहाँ उनलाई सेनाको ब्यारेकमा सुरक्षा व्यवस्था अन्तर्गत राखिएको छ।

Attariya Hospital

उक्त घटनाअघि ओलीले जेन-जी आन्दोलन नियन्त्रण बाहिर गएपछि मंगलबार दिउँसो प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। बालुवाटार छोड्ने उनको निर्णय र त्यसपछि भएको घटनाले राजधानीमा राजनीतिक र सुरक्षा वातावरण थप तनावपूर्ण बनेको छ।

nawajiwan

# ट्रेण्डिङ