सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंहको अग्रता, गगन थापालाई पछि पारे

Image
Nisarga Hospital

सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंहले अग्रता कायम राखेका छन्। उनले कांग्रेस सभापति गगन थापालाई ३,२ सय मतले पछि पारेका हुन्।

CP Hospital Dhangadhi

शनिबार बिहानको मतगणना अनुसार, सिंहले ९,०३७ मत पाउँदा थापाले ५,८२८ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।

Attariya Hospital

सिंह २०७९ मा पनि कांग्रेसबाट टिकट नपाउँदा स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका थिए। थापा भने पहिलोपटक तराई क्षेत्रबाट उम्मेदवार बनेका हुन्।

nawajiwan