प्रधानमन्त्री सुशीला कार्कीः अब कुनै पदप्रति मोह छैन, निजी जीवनमा फर्कने तयारी

Image
Nisarga Hospital

प्रधानमन्त्री सुशीला कार्की ले आफूमा अब कुनै पदप्रति मोह नरहेको बताएकी छन्। रासससँगको कुराकानीमा कार्कीले विषम परिस्थितिमा प्रधानमन्त्री भएर पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गरेको र अब पुरानै निजी दैनन्दिनमा फर्किने बताएकी हुन्।

CP Hospital Dhangadhi

‘मैले विषम परिस्थितिमा जुन काम गर्नुपर्ने थियो, त्यो पूरा गरेँ। अब निजी जीवनमा फर्कन्छु’, उनले भनिन्।

Attariya Hospital

राष्ट्रपति पदको चर्चा आएपछि सोधिएको प्रश्नमा उनले भनिन्, ‘अब अरु कुनै मोह छैन। मभन्दा लायक र अवसर नपाएका अरू धेरै व्यक्ति छन्।’

nawajiwan
Advertize US