यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

label सुदूरखबर संवाददाता query_builder August, 24 2018

काठमाडौं, भदौ ८ । शुक्रबार (भदौ ८) नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर एक सय ११ रुपैयाँ ८९ पैसा तोकेको छ । अमेरीकी एक डलरको बिक्री मूल्य १ सय १२ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

एक यूरोको खरिददर १ सय २९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १ सय ३० रुपैयाँ ३१ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४४ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर १ सय ४५ रुपैयाँ ४ पैसा रहेको छ । जापानीज १० यनको खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७७ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ६९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ३१ पैसा रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्