आज सुनको भाउ प्रतितोला कति ?

label सुदूरखबर संवाददाता query_builder August, 24 2018

काठमाडौं, भदौ ८ । शुक्रबार सुन प्रतितोला ५६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन (बिहिबार) पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।

तेजावी सुन भने ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्