यदि तपाई पनि कसैलाई प्रेम गर्नु हुन्छ भने यो भिडियो अवश्य हेर्नुहोला

label सुदूर खबर संवाददाता query_builder September, 11 2018

मोडल बिकास लामिछाने र रक्षा श्रेष्ठ र रश्मी भट्ट अभिनीत म्युजीक भिडीयो पसिनाको मोल सार्बजनिक भएको छ । जहाँ घर परिवार छोडेर प्रदेश जाने एक परिवारको कथा उठाइएको छ ।

सार्बजनिक गीतलाई स्वर शब्द र संगीत भर्ने काम भने प्रकास सिङले भरेका छन् । बिदेशी भुमीमा बसेर समेत गायक सिङ गीत संगीतमा सक्रिय छन् ।

म्युजीक भिडीयोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । भिडीयोमा उत्सब दाहालको क्यामरा र प्रविन श्रेष्ठको सम्पादन देख्न सकिन्छ ।

तपाईंको प्रतिक्रिया दिनुस्