यसरी नेपाल टेलिकमका प्रिपेड, पोष्टपेड, स्काईका सिमबाट सस्तोमा डाटा देखी आपसमा कुरा गर्न सकिने

label सुदूर खबर संवाददाता query_builder September, 14 2018

नेपाल टेलिकमको प्रिपेड , पोष्टपेड, स्काई आदी सिमलाई के गरी एक्टीभेट गराउने ? सबैलाई जानकारी गरौ ।

मोबाइल सम्वन्धी महत्वपूर्ण जानकारी ।

१‍ नयाँ नमस्ते प्रिपेड सीमकार्ड एक्टिभ गर्न १४१५ मा कल गर्ने
२‍ आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# मा कल गर्ने
३ मोबाइलको ब्यालेन्स थाहा पाउन *400# मा कल गर्ने
४ NT Recharge Card बाट मोबाइल रिचार्ज गर्न *412*pin# मा कल गर्ने
अन्य थप जानकारी तस्विरबाट ।

तपाईंको प्रतिक्रिया दिनुस्