बिश्वमा यस्तो ठाउँ छ जहाँ मुस्लिमको देश भनेर चिनिन्छ त्याहाँ नै छ बिशाल हिन्दु मन्दिर

label सुदूर खबर संवाददाता query_builder October, 06 2018

एजेन्सी । पत्यार नलाग्न सक्छ । मुसलमानको देशमा हिन्दुका देवता विष्णुको मन्दिर त्योपनि विश्वकै आस्थाको धरोहरका रुपमा रहेको छ । हो बहुसंख्यक मुसलमान जनसंख्या रहेको देश इन्डोनेशियाको समुद्रि चट्टानमा १६ औं शताब्दीमा बनेको भगवान विष्णुको अत्यन्तै सुन्दर मन्दिर छ । नेपाल र भारत बाहेक एसियाका अरु देशहरुमा समेत हिन्दु मन्दिर धेरै छन् । खास गरेर पूर्वी एसियाको इन्डोनेशियामा हिन्दु परम्परा र संस्कृतिको विशेष महत्व रहेको छ । इन्डोनेशिया विश्वको सबैभन्दा धेरै मुसलमानको जनसंख्या भएको देश पनि हो।इन्डोनेशियामा रहेको विभिन्न हिन्दु देविदेवताको मन्दिर यति सुन्दर छ जुन मन्दिर विश्वको सुन्दर मन्दिरको सूचीमा पर्छ।

बालीमा रहेको ‘तनह लोट’ मन्दिर भगवान विष्णुमा समर्पित छ। एक विशाल समुद्रि चट्टानमा बनेको यो मन्दिर आफ्नो प्राकृतिक सुन्दरताको लागी बिश्वप्रसिद्ध छ। १६ औं शताव्दिमा बनेको यो मन्दिर यति सुन्दर छ इन्डोनोशिया घुम्न आउने पर्यटकहरुको प्रमुख आकर्षण बन्ने गरेको छ।यो मन्दिरमा संसारभरिबाट लाखौं हिन्दु धर्मावलम्वीहरु र गैर हिन्दुहरु समेत आउने गर्छन्।

यस्तो रहेछ पाँच पाण्डबसँग द्रौपदीले मनाएको सुहागरात [पढेपछि सेयर गर्नुहोस् ]

एजेन्सी । द्रोपतीले पाँचवटा श्रीमानसँग विवाह गरेको कुरा त तपाईले महाभारतमा पढ्नु नै भएको होला । अव तर पाँच श्रीमान भएकी उनले कसरी सुहागरात मनाईन भन्ने कुरा अझ रोचक रहेको छ । दुर्योधनले पाँचै भाई पाण्डबहरुलाई मार्ने खवर फैलिएपछि, डराएका पाण्डबहरु आमा कुन्ति सहित ब्राम्हण जीवन ब्यतित गर्न थालेका थिए । यसरी पाण्डवहरु हरेक दिन भिक्षामा आएको सामा आमालाई सुम्पिएर मात्रै उपभोग गर्ने गर्दथे । राजा द्रुपदको दरबारमा त्यसबेला द्रोपदीको स्वयम्बरको समय चलिरहेको थियो जहाँ बिभिन्न देशका राजकुमारहरु उपस्थित थिए । राजाले स्वयम्वरमा एउठा सर्त राखेका थिए । जसले तलाउमा हेरेर रुखमाथी झुण्ड्याईको माछाको आँखाको नानीमा तीरले साँध्न सक्छ, उसैसित द्रोपदीको बिवाह हुने तय थियो ।

अर्जुनले भगवान श्रीकृष्णसँग आज्ञा लिएर धनुषमा बाण चढाए र तलाउतर्फ निहुरीएर चलाएको तीर माछाको आँखा बिचबाटै बाहीरीयो । राजाको पूर्व सर्त अनुसार द्रोपतीले अर्जुनलाई स्वयंवर गरेकी थिइन् । द्रोपतीलाई लिएर खुशिले गदगद हुंदै माता कुन्तीको चरणमा सुम्पिन हतारिएर आईपुगेका पाण्डवहरु तर्फ हेर्दै नहेरी कुन्तीले सबै भाइले बाडें र राख्नु भनेकी थिइन् । आमाको बचनलाई आदेश मान्ने पाण्डबहरुले बिरोध जनाएनन् । यस कुराबाट आहत बनेका राजा द्रुपदले व्यास ऋषीसंग सल्लाह लिए । पुर्वजन्ममै देवादी देव महादेवले द्रोपतीको तपस्याबाट प्रसन्न भएर बरदान दिएका थिए ।

द्रोपदीले आफुलाई संसारकै सर्बज्ञानी पुरुष पति बनाउन पाउं भनेर पाँच पटकसम्म भनेकी थिइन् । पाचैँ पटक सम्म नै महादेवले तथास्तु भनेका थिए । यसप्रकार द्रोपदीको पाँच जना पति भएका हुन् । तर हिन्दु धर्ममा एक स्त्रीले एक जना पुरषसँगमात्र बिवाह वा सहबास गर्नुपर्ने नियम भएका कारण महादेबले द्रोपदीलाई बरदान दिंदा नै उनले हरेक पटक स्नान गरेपछि कुमारी नै अवस्थामा फर्कीने बरदान पनि दिएका थिए । सवैभन्दा पहिले जेठा दाजू युधिस्ठिरले सुहागरात मनाए त्यसपछि भिमले यसैगरी प्रत्येक पाण्डवले कुमारी द्रोपदीसंग सहबास गर्न पाए । सहबासपछि उनले स्नान गर्दथिन् । स्नानपछि उनी कुमारी कन्या बन्दथिन् । यो धार्मिक ग्रन्थबाट साभार गरिएको सामाग्री हो ।

तपाईंको प्रतिक्रिया दिनुस्