आज कति मूल्यमा कारोबार हुँदै छ सुन ?

label सुदूरखबर संवाददाता query_builder October, 08 2018

काठमाडौं, असोज २२ । आइतबार ५९ हजार २ सयमा कारोबार भएको सुनको भाउ सोमबार घटेर रु ५९ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको भाउ अाजर ५८ हजार ७०० रुपयाँ रहेको छ । यसअघि आइतबार तेजाबी सुन ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार चाँदी तोलमा रु ७४० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्