एकोहोरो शङ्ख मृत मान्छेलाई मसान घाट तिर लग्दा मात्र बजाईन्छ किन ? यस्तो छ भित्रि कारण

label admin query_builder October, 12 2018

मलामी जाँदा “एकोहोरो” शङ्ख किन बजाइन्छ ? शङ्ख ध्वनि वातावरण शुध्दताको लागी प्रयोग गरिन्छ । यस्को ध्वनिले वातावरणमा भएका किटाणुहरुको विनाश गर्नुको साथै यस्को ध्वनिले वातावरणमा अत्याधिक मात्रामा साकारात्मक उर्जा प्रवाहित गर्छ ।

शङ्ख बजाउनाले मुटु, श्वास-प्रश्वास, पेट सम्बन्धि रोग हरु लाग्दैन । घरको वास्तु दोष ठीक गर्छ र ज्योतीषिय विज्ञानको अाधारमा भन्ने हो भने शङ्ख बजाउनाले गुरु ग्रह बलियो हुन्छ ।

जब अात्माले शरीर छाड्छ । शरीरमा भएका किटाणु वातावरण मा नफैलियोस र वातावरणमा भएका किटाणुहरुबाट मृत-शरीरमा अाक्रमण हुन नदिनको लागी शङ्ख बजाइन्छ ।

अझ शङ्खको एकोहोरो ध्वनिले धेरै मात्रामा काम (प्रभाव) गर्ने भएकोले एकोहोरो शङ्ख बजाइन्छ । एकोहोरो शङ्ख बजायो भने अलच्छिन लाग्छ भन्ने धारणा गलत हो ।

तपाईंको प्रतिक्रिया दिनुस्