राजधानी काठमाण्डौमा पाचतारे होटलमा १५ सयमै चादीको थालमा भात खान पाउने

label admin query_builder October, 17 2018

हिन्दुहरुको महान चाड बडादशैंको अवसरमा मुलुकको अग्रणी पाँच तारे होटल डेल अन्नपूर्णले थाली सेटमा अफर दिएको छ ।

चाँदीको थालमा नेपाली स्वादका विभिन्न परिकार १५ सयमै उपलब्ध गराइएको होटलका एक्जेक्युटिभ सुस सेफ सन्तोष सुवेदी केसीले जानकारी दिए ।

सेफ सुवेदीले दशैंको अफर स्वरुप खसी र कुखुराका विभिन्न परिकारसमेत थाली सेटमा उपलब्ध हुने बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्