पोषिलो तरकारी सहिजन को तरकारी खानाले यस्ता छन चमत्कारीक फाईदा, के का लागि फाईदा, जानकारी लिनुहोस

label admin query_builder November, 02 2018

यसलाई संसारको धेरै पोषिलो बालीहरु मध्ये एक हो । यसको पातमा गाँजरमा पाइने बीटाकेरोटीन भन्दा बढी, सुन्तलामा भन्दा बढी भिटामीन सी, दूधमा भन्दा बढी क्यालसीयम, पालुङोमा भन्दा बढी फलाम एबं केरामा भन्दा पोटासियम पाईन्छ ।

कलिलो नरम फल (कोसा) विभिन्न किसिमले विभिन्न परिकारहरु पकाइन्छ । कलिलो बीउ हरियो केराउको परिकार बनाए झैं प्रयोग गरिन्छ । पातहरु संसारको धेरै भागमा तरकारीको रुपमा प्रशस्तै प्रयोग गरिन्छ । जरा मशालाको रुपमा प्रयोग गरिन्छ । ताजा अथवा सुकाएको फूल चिया बनाउन प्रयोग गरिन्छ । अन्य जानकारीका लागि यो भिडियो हेर्नुहोस

तपाईंको प्रतिक्रिया दिनुस्