काग सम्मेलन गरेर् काग तिहारको दिन हजारौ काग एकै ठाउँमा यसरी चकित पारे नेपाली युवाले ( हेर्नुहोस भिडियो सहित )

label admin query_builder November, 06 2018

आज तिहारको पहिलो दिन काग तिहारका । आजबाटै नेपालीहरुको दोस्रो ठुलो चाड तिहार पनिन सुरु भएको छ । तिहारको पहिलो दिन आज कागलाई खाने कुरा दिएर मनाउने गरिन्छ । कागलाई संचार संवाहकको रुपमा पुजा गर्ने गरिएको जानकारहरु बताउछन् ।
काग तिहारकै अवसरमा नेपाल सधैँ काग सम्मेलन हुने गरेको छ । कलाकार रमेश दुलालले कागको सम्मेलन गर्दै आएका छन् । यो बर्षपनि काठमाण्डौमा काग सम्मेलन भएको छ । प्रत्येक वर्ष काग तिहारका दिन उनले कागको आवाज निकालेर कागलाई बोलाई सम्मेलन गर्दै आए अनुसार आज पनि बोलाएका हुन् ।

उनले आफूले विभिन्न चराचुरुङ्गीका साथै सङ्गीतको धुन आवाजमार्फत् निकाल्नसक्ने दाबी गरेका छन् । उनले आयोजना गरेको काग सम्मेलन हेर्न धेरैको भिड लागेको थियो । धेरैले उनको कलाको प्रशंसा समेत गरेका छन् । हेर्नुहोस् भिडियो

तपाईंको प्रतिक्रिया दिनुस्