यसपालीको तिहारमा यी राशीका मानिसलाई हुदै छ महाँ फलीफाप भने बाकीलाई ठीकै जानकारी लिनुहोस

label admin query_builder November, 06 2018

नेपालीको दोस्रो महान चाड तिहार घर आँगनमा आइसकेको छ। विस्तारै तिहारको रौनकले गाउँ, सहर तताएको छ। तिहारलाई फूलैफूल तथा झिलिमिलको पर्व पनि भन्ने गरिन्छ।

तिहारमा लक्ष्मीलाई घर भित्र्याउनका लागि घर झिलिमिली बनाएर सजाउनुका साथै लक्ष्मी पूजाका दिन आँगनमा रङ्गोली बनाएर दीप बाल्दै लक्ष्मीलाई घर भित्र्याउने परम्परा रहिआएको छ। विशेष गरी लक्ष्मी पुजाकाको दिन धुमधामले लक्ष्मीलाई घर भित्र्याउने परम्परा छ।
यो तिहारमा कुन राशीले के गर्ने ? थाहा पाउन भिडियो हेर्नुस्

तपाईंको प्रतिक्रिया दिनुस्