बास्कोटा खानेपानी ट्याङ्की उपभोत्तालाई हस्तान्तरण

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका वडा नम्बर ४ को बास्कोटामा नव निर्मित खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ ।

CP Hospital Dhangadhi

शनीबार एक कार्यक्रमबाबिच खानेपानी डिभीजन कार्यालय धनगढीले उपभोत्ता समितिलाई ट्याङ्की हस्तान्तरण गरेको हो ।

nawajiwan

ट्याङ्कीको आजै सुदूरपश्चिम प्रदेश भौतिक विकास मन्त्री प्रकाश देउवाले उद्घाटन पनि गरेका छन् । करिब ७ करोड लागतमा ट्याङ्की निर्माण गरिएको हो ।

Attariya Hospital

ट्याङ्की हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम प्रदेश भौतिक विकास मन्त्री प्रकाश देउवा, प्रदेश सभा सदस्यहरु प्रकाश बम, तुलसी देवकोटा, खेमा विष्ट, गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट लगायत स्थानीय को उपस्थीती रहेको थियो ।


बास्कोटा खानेपानीमा हाल सात सय ५६ उपभोत्ता रहेका छन् । खानेपानीको आजै साधारणसभा पनि राखीएकोमा गणपूरक सङ्ख्या नपूगेपछी यहि फाल्गुन २६ गतेकालागि सारिएको छ ।