छिमेक लघुवित्तको आयोजनामा बैतडीको सिगासमा च्याउ खेती तालिम सम्पन्न

Image
Nisarga Hospital

बैतडी:जिल्लाको सिगास गाउँपालिकामा च्याउ खेती तालिम सम्पन्न गरिएको छ।छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिगासको आयोजनामा संचालित ३ दिने आधारभूत च्याउ खेती तालिम सम्पन्न गरिएको हो।

CP Hospital Dhangadhi

शाखा कार्यालय सिगासले सदस्यहरू लाई व्यवसायी बनाउन तथा सदस्यहरुको आयआर्जन वृद्धि गर्ने उद्देश्यले मिति २०८१ मंसिर २ गते देखि यहीँ मंसिर ४ गते सम्म आयोजना गरेको ३ दिने आधारभूत च्याउ खेती तालिम एक औपचारिक कार्यक्रमका साथ ४ गते समापन गरिएको शाखा कार्यालय सिगासका शाखा प्रबन्धक भुवन कुमार सार्कीले बताउनुभयो।

nawajiwan
Attariya Hospital

उहाँका अनुसार तालिमले सदस्यहरुको आयआर्जन बृिद्वमा एकदमै टेवा पुग्नुका साथै व्यवसायीक रुपमै अघि बढ्न सकिने जनाएका छन।

तालिममा सहभागी सदस्यहरु पनि एकदमै खुसि देखिन्छन्।तालिमले आफुहरु लाई आयआर्जन बृिद्व गर्नमा सहयोग गर्नुका साथै व्यवसायीक रुपमै अघि बढ्न सहयोग पुगेको बताउँछन्।

Advertize US