प्रेस सेन्टर डोटीको अध्यक्षमा किरण धामी सर्वसम्मत

Image
Nisarga Hospital

डोटी: नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति डोटीको अध्यक्षमा किरण धामी सर्वसम्मत निर्बाचित भएका छन ।

CP Hospital Dhangadhi

बुधबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनबाट धामीको नेतृत्वमा सर्वसहमत नयाँ समिति चयन भएको हो ।

Attariya Hospital

समितिको उपाध्यक्षमा कृष्ण चन्द, महिला उपाध्यक्षमा लक्ष्मी खड्का, सचिव तेजबहादुर डुम्रेल, कोषाध्यक्ष सीता महता, सचिव भरत बम, सह–सचिव बिमला थापा चयन भएका छन् ।

nawajiwan

त्यस्तै सदस्यहरूमा मनमोहन सिं ठकुल्ला, प्रशान्त ओली, शुसिला पन्त, शान्ति जोशी र रमेश जोशी रहेका छन्।