दाँत परीक्षण शिविरमा १७० जनाको दाँत चेकजाँच

Image
Nisarga Hospital

धनगढी ः धनगढी उपमहानगरपालिका वडा नम्बर ७ शिव माध्यमीक विद्यालय जाखोर तालमा दाँत परीक्षण शिविरमा सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

कैलाली बहुमूखी क्याम्पसको आयोजना र हिमायलन गौरीशंकर डेण्टल क्लिनिकको सहयोगमा दाँत परीक्षण शिविरको अगोजना गरिएको छ । आज बुधबार दाँत परीक्षण कार्यक्रम गरिएको हो । १७० जना दाँतको चेक चाँच गरेको जनाएको छ । डेण्टलमा आज भएको कार्यक्रममा चेकजाँच गरेको पर्चा लिएर आउदा थप उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरेर्को डेन्टल सन्चालक रतन एसकेले जानकारी दिए । डेन्टलले यस अघि पनि निशुल्क शिविर तथा सामाजिक कार्य गर्दै आएको छ ।  

nawajiwan