प्रदेश प्रमुखद्वारा भुवा प्रतियोगिताको उद्घाटन

Image
Nisarga Hospital

धनगढी ः बाजुरेली सेवा समाजले आयोजना गरेको भुवा प्रतियोगिताको सुदूरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरेका छन । धनगढी रंगशालाको मैदानाम आयोजना गरिएको भुवा प्रतियोगिताको पानसमा दिप प्रज्वलन गर्दै प्रदेश प्रमुख जोशीले उद्घाटन गरेका हुन ।

CP Hospital Dhangadhi
Attariya Hospital

असत्यमाथि सत्यको जीतका रुपमा भुवा पर्व मनाईदै आएको छ । सुदूरपश्चिमका बाजुरा, अछाम र बझाङ गरी तीन जिल्लामा धुमधामका साथ मनाईने भुुवा पर्व मनाईने गरिन्छ । बाजुरेली सेवा समाजको आयोजनामा हुने भुवा प्रतियोगितामा कैलाली र कञ्चनपुरका ६ टीमको सहभातिगता रहने आयोजकले जनाएको छ । धनगढीका रंगशालामा बिहीबार पनि भुवा नाच प्रर्दशन गरिएको थियो ।

nawajiwan