बझाङमा आज फेरी भुकम्पको धक्का महसुस

Image
Nisarga Hospital

बझाङमा आज फेरी भुकम्पको धक्का महसुस गरीएको छ । बिहान ९ बजे र ३२ मिनेटमा बझाङमा भुकम्पको धक्का महसुस गरीएको हो ।

CP Hospital Dhangadhi
Attariya Hospital

थलारा गाउँपालिका स्थित पाराकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

nawajiwan