होलीको अवसरमा सिलगढीमा फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता हुने

Image
Nisarga Hospital

डोटीः रङ्गहरुको पर्व होलीको अवसरमा डोटीको सिलगढीस्थित टुँडिखेलमा फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुने भएको छ ।

CP Hospital Dhangadhi

खेलकुदद्वारा हाम्रो एकता, लागु औषध विरुद्ध हामी सबैको प्रतिवद्धता भन्ने नाराका साथ शिलास्थान युवा क्लबले प्रतियोगिता आयोजनामा गर्न लागेको हो ।

Attariya Hospital

पहाडको होली चैत ११ गतेका दिन सिलगढीको टुँडिखेलमा प्रतियोगिता सञ्चालन गरिने आयोजक शिलास्थान युवा क्लबका अध्यक्ष हिक्मत मलासीले जानकारी दिए ।

nawajiwan

प्रतियोगिताका लागि चैत्र ८ गते विहिबार बेलुकी ५ बजेसम्म टिम दर्ता गर्न सूचना जारी गरिएको छ । प्रतियोगिताको प्रथम र द्वितीय पुरुस्कार राशी चैत ९ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ ।