जेष्ठ नागरिक जिल्ला संघ कैलालीको अध्यक्षमा ः हमाल

Image
Nisarga Hospital

धनगढी : जेष्ठ नागरिक जिल्ला संघ कैलालीको अध्यक्षमा कुलबहादुर हमाल चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न भएको संघको १० औँ जिल्ला साधारणसभाले हमालको अध्यक्षतामा ११ सयस्यीय समिति निर्विध चयन गरेको हो । समितिको उपाध्यक्षमा धनबहादुर चौधरी, सचिवमा मिहिलाल उपाध्याय र कोषाध्यक्षमा मानबहादुर वम रहेका छन् । यस्तै समितिको सदस्यमा यादवप्रसाद जोशी, सुर्यमाया श्रेष्ठ, बाबुराम रिजाल, अग्नीप्रसाद तिवारी, होमलाल डगौरा, दिजराज अवस्थी लक्ष्मी भण्डारी रहेका छन् ।

CP Hospital Dhangadhi
Attariya Hospital

nawajiwan