
धनगढी: धनगढीको अपी सैपाल थकाली खाना घर एण्ड क्याफेले होलीको अवसरमा ल्याएकाे १०० रूपैयाँकाे खानाकाे चिठ्ठा खाेलेकाे छ ।

सैपाल क्याफेले आइतबार साइकल उपहार विशेष अफरकाे चिठ्ठा खुलाएकाे हाे । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जाेशीले चिठ्ठा तानेका थिए । हात पार्ने भएका छन् ।
क्याफेका सञ्चालक रामबहादुर बाेहराले अब एउटा कार्यक्रमकाबीच उनलाई साइकल हस्तान्तरण गरिने बताए ।हाेलीको अवसर पारेर ९ चैत देखि १६ चैतसम्मका लागि विशेष अफर तथा छुट योजना ल्याएको थियो । याे अवधीमा क्याफेमा ४५८ जनाले १०० रूपैयाँकाे खाना खाएका थिए ।





























