धनगढीमा विश्व स्वास्थ्य दिवस २०२४ मनाइयो

Image
Nisarga Hospital

धनगढी ः धनगढीमा विश्व स्वास्थ्य दिवस २०२४ धनगढीमा मनाइएको छ । स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा धनगढी वडा न १ स्थित  कवर्ड  हलमा  विहान हिडडुल  गर्ने व्यक्तिहरुलाई लक्षित गरेर स्वास्थ्य बारेमा जानकारी दिएर मनाएको स्वास्थ्य कार्यालयका  हेल्थ असिस्टेन्ट मिन ब धामिले बताए । मेरो स्वास्थ्य  मेरो अधिकार भन्ने ” भन्ने नाराका भएको कार्यक्रममा  स्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठवताए ।

CP Hospital Dhangadhi

सेती प्रादेशिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. चित्रराज शर्मा ,स्वास्थ्य कार्यालयका कर्मचारीहरु , who   का कर्मचारीहरु , लगाएत विभिन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत  श्रेष्ठवताए ।  हरेक वर्ष अप्रिल ७  तारिखमा विश्व स्वास्थ्य दिवस  मनाइने गरिन्छ ।

Attariya Hospital
nawajiwan