भिरबाट लडेर गम्भीर घाइते भएकी सिगासकि मनिसाको उपचारमा आर्थिक समस्या

Image
Nisarga Hospital

बैतडी:जिल्लाकाो सिगास गा.पा ०१, इराना खरक्यौडा घर भएकि मनिसा धामी भिर बाट लडेर गम्भीर घाइते भएकि छन्।

CP Hospital Dhangadhi

हिजो मंगलबार दिउँसो २ बजे बाख्रा चराउने क्रममा इरनाकै जेवला धार भिर बाट करिब ५०० मिटर तल खसेर घाइते भएकि हुन। भिर बाट खसेकि मनिसा शारीरिक रुपमा अङ्गभङ्ग हुनका साथै टाउकोमा समेत घम्भीर चोट लागेको छ।हिजो बेलुकी मात्रै सिगास बाट धनगढीको निसर्ग हस्पिटल पुगाई उपचार सुरु गरिएको छ।

nawajiwan

डाक्टरको सल्लाह अनुसार मनिसाको टाउकाको अप्रेसन र एउटा दायाँ खुट्टाको सहित अप्रेसन गर्नुपर्ने भएकोले सुरुमै मोटो रकम खर्च लाग्ने देखिएको छ।अप्रेसन गर्नको लागि ३ देखि ४ लाख सम्मको खर्च लागत लाग्ने अस्पतालले जनाएको छ।घाईते मनिसाको परिवारको आर्थिक अवस्था एकदमै कम्जोर रहेकाले उहाँको परिवार बाट सहयोगका लागि हार्दिक अपिल गरिएको छ|

Attariya Hospital

•सम्पर्क :-व्यक्ति लाल सिंह धामी

•सम्पर्क :-९७६२२९२९३९/९८०२५ ६०४ ८९

•बैङक खाता नम्बर:-४०२०१००१००९८४०१० (राष्ट्रिय वाणिज्य बैंक ‘डडेल्धुरा’)

हाम्रो सानो सहयोगले कुनै व्यक्तिको ज्यानै गुम्न बाट जोगिन्छ भने किन सहयोग नगर्ने।सहयोग गरौँ,सहयोगी मनहरु सबैको भलो हुनेछ|धन्यवाद|

Advertize US