बझाङमा बँदेलको आक्रमणबाट दुई जना घाइते

Image
Nisarga Hospital

बझाङमा बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन ।

CP Hospital Dhangadhi

जिल्लाको जयपृथ्बी नगरपालिका-६ नौराका १७ वर्षीय सुन्दर आग्री र ६१ वर्षीया खीन्ता आग्री बँदेलको आक्रमणबाट घाइते भएका हुन। उनीहरुलाइवडा नमबर ६ मा रहेका जंङ्गलमा गोरु बाख्रा चराइरहेका बेला बँदेलले आक्रमण गरेको थियो ।

Attariya Hospital

आक्रमणबाट घाइते भएका किशोरको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ भने महिलालाई भने थप उपचारका लागि जिल्ला अस्पतालले धनगढी रेफर गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

nawajiwan