न्यौपाने समाज कैलालीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

धनगढीः  न्यौपाने समाज कैैलालीको आयोजनामा बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

कैलालीको गौरीगंगा नगरपालीका-१ मा आयोजित कार्यक्रममा पुर्खेउली घर बाजुरा भइ कैलाली बसोवास गर्ने न्यौपाने परीवारको ५० परीवारको शुभकामना आदानप्रदान गरेका हुन् ।

न्यौपाने समाज कैैलालीका अध्यक्ष लक्ष्मीप्रसाद न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्याक्रमा न्यौपाने समाजका १५० भन्दा बढी समाज सेवी शिक्षक क्रमचारी लगाएतको उपस्थिति रहेको थियो ।

nawajiwan