स्वेच्छिक अवकास लिने शिक्षकलाई गोदावरी नगरपालिकाद्वारा सम्मान सहित २ लाख बढी रकम दिदै

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाद्वारा स्वेच्छिक अवकाश लिने शिक्षक लाई २ लाख बढी रुपैयाँ दिने भएको छ । नगरपालिकाले स्थायी सेवा अवधि २० वर्ष पूरा भएको/ नभएको र ५५ वर्ष उमेर पूरा भएका शिक्षकले अवकाश लिएमा सो रकम दिने निर्णय गरेको हो ।

CP Hospital Dhangadhi

१५ औं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा समय अबधि नपुगेका तथा स्वेच्छिक अबकास लिन चाहानेहरुलाई पनि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, प्रमुख प्रशासकिय अधिकृत हरी दत्त भट्ट, शिक्षा शााखा प्रमुख प्रयाग राज जोशी, बिश्नु अबस्थी सहितले फुलमाला, अबिर, दोसल्ला सहित प्रमाण पत्रले सम्मान सहित नगद रकम शिक्षक/ शिक्षिकाको खातामा हाली दिने शिक्षा शाखाले जनाएको छ ।

nawajiwan

Attariya Hospital

गोदावरी नगरपालिका शिक्षक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ संशोधन सहित दफा ४ (क) मा भएको बालबिकास सहजकर्ता \ शिक्षक स्वेच्छिक अवकास सम्बन्धी व्यवस्थामा भएको मापदण्ड बमोजिम यस आ. व. मा स्वेच्छिक अवकासमा जान इच्छुक बालबिकास सहजकर्ताहरुका लागि मिति २०८१-०४-३१ मा प्रकाशित सूचना अनुसार मंगलबार ७ जना शिक्षिकाहरुलाई बिदाई सँगै सम्मान गरेको छ ।

यस पटकको निम्न लिखित शिक्षिकाहरुलाई बिदाई सँगै सम्मान गरेको छ ।