प्याब्सन सुदूरपश्चिम प्रदेश अध्यक्षमा चन्द चयन

Image
Nisarga Hospital

धनगढी ः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशनले चन्द्रबहादुर (सी.बी) चन्दलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा समरजंग बहादुर चन्द,उपाध्यक्षमा,केशव दत्त भट्ट ,उपाध्यक्ष डम्बर वहादूर सोडारी,सचिव तर्कराज भट्टराई,कोषाध्यक्ष, भवानसिंह बिष्ट,सहसचिव प्रेमवल्लभ भट्ट,सहकोषाध्यक्ष विक्रमकुमार शर्मा र सदस्यहरूमा गोपाल शर्मा गौतम,भवानी प्रसाद भाट,लाल प्रसाद घिमिरे,वासुदेव भट्ट र हेमन्त कुमार बस्नेत निर्वाचित भएको आयोजकले जनाएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital