सीप तथा रोजगार मेलाको तयारी अन्तिम चरणमा

Image
Nisarga Hospital

धनगढी ः धनगढी उपमहानगरपालिकाले संचालन गर्न थालेको सीप तथा रोजगार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
धनगढी १ मा रहेको खुल्ला मञ्चमा यही फागुन ८ देखि १५ गते सम्म संचालन हुने सो मेलाका लागि स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

३५ वटा स्टल मध्ये २९ वटा स्टल व्यवसायिक रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । मेलालमा सुुदूरपश्चिमका ८८ वटै स्थानीय तहको सहभागिता रहने छन् । मेलामा तालिम लिने १ हजार १२२ जनाको सहभागी रहने छ । ५ हजारले आवेदन दिएका मध्येबाट सो संख्या छनौट गरिएको आयोजकले जानकारी दिएको छ ।

nawajiwan