रीता देवि फाउन्डेसन द्वारा बाजुराका विपन्न विद्यार्थीलाई सहयोग

Image
Nisarga Hospital

धनगढी ः  बाजुराकाे बुढिगंगा नगरपालिका स्थित वडा नम्बर ४ काे राजेन्द्र प्रावि बिद्यालयका सय जना वडा नम्बर सात स्थिति सारदा उ मा वि का असी जना वडा नम्बर २ स्थित मुसि का पैतिस जना र वडा नम्बर ३ स्थित श्री पशुपति उमाविकाे पैतालि जना गरेर विपन्न तथा जेहेन्दार बिद्यार्थीले स्कुल ब्याग न्यानो लुगा ,स्टेसनरी लगाएतकाे सामाग्री हस्तान्तरण गरेको छ ।

CP Hospital Dhangadhi

विगत लामाे समय देखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको याे फाउन्डेसनले याे पटक पनि जिल्लाकाे विभिन्न बिद्यालयमा सहयोग गरेको छ । बुढिगंगा नगरपालिका वडा नम्बर चार र वडा नम्बर सातमा जयनेपाल फाउन्डेसन अन्तरगतकाे गाेल्बल युथ नेटवर्ककाे आर्थिक सहयोगमा सहयोग हस्तान्तरण गरिएको थियोे भने बुढिगंगा दुई मा अष्ट्रेलिया बस्ने बुदिमाया शेर्पा काे आर्थिक सहयोगमा र पशुपति उमाविमा काठमाडौ बस्नुहुने समाजसेवी मिङमा दाेर्जे शेर्पाकाे आर्थिक सहयोग उक्त सामाग्री हस्तान्तरण गरिएकाे छ । सम्बन्धित बिद्यालयमा सम्बन्धित वडाका वडा अध्यक्ष वडा सदस्य ,ब्यवस्थापन समिति परिवार र शिक्षक अभिभावककाे उपस्थितिमा उक्त सामग्री बितरण गरिएको छ । दुर्गम र चिसाेमा पढ्दै आएका यी बिद्यार्थी भाइ बहिनीलाइ याे सानू सहयोगले पनि ठुलो राहत पुगेको स्थानीयले बताएका छन ।

बिगत लामाे समय देखि फाउन्डेसनले विभिन्न स्वास्थ क्षेत्र , लगायत गरिव विपन्नकाे क्षेत्रमा काम गर्दै आएको उक्त फाउन्डेसनको अध्यक्ष रीता शाहिले बताउनु भएको छ !रीता देवि जन एकता फाउन्डेसनको समन्वयमा विपन्न बिद्यार्थीलाई स्कुल ब्याग ,टाेपि स्टेसनरी सहयोग बाजुराकाे बुढिगंगा नगरपालिका स्थित वडा नम्बर ४ काे राजेन्द्र प्रावि बिद्यालयका सय जना वडा नम्बर सात स्थिति सारदा उ मा वि का असी जना वडा नम्बर २ स्थित मुसि का पैतिस जना र वडा नम्बर ३ स्थित श्री पशुपति उमाविकाे पैतालि जना गरेर विपन्न तथा जेहेन्दार बिद्यार्थीले स्कुल ब्याग न्यानो लुगा ,स्टेसनरी लगाएतकाे सामाग्री हस्तान्तरण गरेको छ ।

nawajiwan
Attariya Hospital

विगत लामाे समय देखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको याे फाउन्डेसनले याे पटक पनि जिल्लाकाे विभिन्न बिद्यालयमा सहयोग गरेको छ । बुढिगंगा नगरपालिका वडा नम्बर चार र वडा नम्बर सातमा जयनेपाल फाउन्डेसन अन्तरगतकाे गाेल्बल युथ नेटवर्ककाे आर्थिक सहयोगमा सहयोग हस्तान्तरण गरिएको थियोे भने बुढिगंगा दुई मा अष्ट्रेलिया बस्ने बुदिमाया शेर्पा काे आर्थिक सहयोगमा र पशुपति उमाविमा काठमाडौ बस्नुहुने समाजसेवी मिङमा दाेर्जे शेर्पाकाे आर्थिक सहयोग उक्त सामाग्री हस्तान्तरण गरिएकाे छ ।

सम्बन्धित बिद्यालयमा सम्बन्धित वडाका वडा अध्यक्ष वडा सदस्य ,ब्यवस्थापन समिति परिवार र शिक्षक अभिभावककाे उपस्थितिमा उक्त सामग्री बितरण गरिएको छ । दुर्गम र चिसाेमा पढ्दै आएका यी बिद्यार्थी भाइ बहिनीलाइ याे सानू सहयोगले पनि ठुलो राहत पुगेको स्थानीयले बताएका छन ! बिगत लामाे समय देखि फाउन्डेसनले विभिन्न स्वास्थ क्षेत्र , लगायत गरिव विपन्नकाे क्षेत्रमा काम गर्दै आएको उक्त फाउन्डेसनको अध्यक्ष रीता शाहिले बताउनु भएको छ ।