धनगढीमा २० रुपैयाँमा खाना खुवाइदैँ

Image
Nisarga Hospital

धनगढी ःधनगढीमा श्रीप्रसादम् कार्यक्रमको २० मा शुद्ध शाकाहारी भोजन खुवाइने उद्घाटन हुने भएको छ । शिवरात्रीको अवसरमा श्री श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरीज्यु महाराजबाट बुधबार उद्घाटन हुने कार्यक्रम रहेको छ ।

CP Hospital Dhangadhi

कार्यक्रमको अवसरमा रु २० मा शुद्ध शाकाहारी भोजन खुवाइने छ । धनगढीका विभिन्न ठाँउमा विहान ९ बजे देखी दिउसो १ बजे सम्म बेलुकी ६ बजे देखी ८ बने सम्म खुवाई आयोजक रिसिकेस पीठ र्धम संंरक्षण सम्वद्र्धन समितिका संयोजक पुस्करनाथ ओझाले बताए ।

Attariya Hospital

महाशिवरात्री पर्वको अवसरमा सिद्धाश्रमका योगेश्वर, परमहंस स्वामी, सदगुरूदेव हरुको सहभागिता रहने छ । कार्यक्रममा सबैलाई सहभागि भएर कार्यक्रमको सोभा बढाईदिने आयोजकले अनुरोध समेत गरेको छ ।थी प्रसादम् ले प्रति खुराक प्रत्येक दिन २० का दरले खाना खुवाउन प्रवन्ध गरेको छ । संपूर्ण महानुभावहरूलाई थोप्रसाद को खाना गृहणको लागी आयोजकले अपलि गरेको छ ।

nawajiwan
Advertize US