कालिका लघुवित्त शाखा कार्यालय बुडर द्वारा केन्द प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

डोटी: मिति २०८१-११-२० गतेका दिन यस कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बुडर द्वारा आयोजना गरिएको १ दिने केन्द प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरिएको हो

CP Hospital Dhangadhi

यस कार्यक्रममा संचालक बुडर मुकायमका अनुगमन श्री रमेश प्रशाद उपाध्याय वाट उतघाटान भएको हो उक्त कार्यक्रमको सभाध्यक्ष केन्द्र ००७ की प्रमुख राधा देवी बोहरा , कार्यक्रमका प्रमुख अथिति यसै लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलचन्द्र पराजुली , विशिष्ठ अतिथि जोरायल २ नम्बर का वडा सदस्य मिना देबी विक र कुमारी बैंक शाखा कार्यालय बुडर का शाखा प्रबन्धक ओमकार ढुङगना को विशेष उपस्थिति रहेको थियो।
यस शाखाका शाखा प्रबन्धक श्री दिनेश बोहरा ले आ.व.२०८०/०८१ को शाखाको प्रतिवेदन प्रस्तुती गर्नु भएको थियो, भने शाखाका कर्मचारी श्री तारा कुमारी शाही बाट स्वागत मन्तव्य गरेकी थिइन् ।

nawajiwan
Attariya Hospital


आदणिय कार्यकारी प्रमुख श्री कुलचन्द्र पराजुली सरले यस गोष्ठीलाई वित्तिय शाक्षरता सम्बन्धी अझै बढि श्वव्य दृस्य समाग्री माफत स्पस्ट पारी नगद पुरस्कार, सम्मान पत्र, मायाको चिनो दिई यस कार्यक्रमलाई सभ्य, भव्यरुपमा कर्यकम समापन गरियको थियो ।


हाम्रो निमन्त्रणा लाइ स्वीकार गरी पाल्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी प्रति शाखा कार्यालय बुडरको तर्फबाट धेरै धेरै धन्यवाद ।।।