बाजुरेली सेवा समाजको अध्यक्षमा केसी

Image
Nisarga Hospital

धनगढीः बाजुरेली सेवा समाजको सातौ साधारणसभा तथा अधिवेसन सम्मपन्न भएको छ । सुमाजको साधारणसभा तथा अधिवेसन बाट अध्यक्षमा भरतबहादुर केसी निर्विरोध चयन भएका छन् ।

CP Hospital Dhangadhi

समाजको सातौ साधारण सभा तथा अधिवेसन बाट केसीको अध्यक्षतमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । सनिबार चएन भएको समितिको वरिष्ठ उपाध्यक्ष रामचन्द्र जोशी ,उपाध्यक्ष संग्राम थापा ,सचिव हर्कबहादुर ओली ,सहसचिव गगन अयडी ,कोषाध्यक्ष कपुर राज गिरी,सह कोषाध्यक्ष दयाराम पाध्याय चयन भएका छन् ।

Attariya Hospital

यसैगरी सदस्यमा महेन्द्रबहादुर साउद, चेतराज रेग्मी , झलक नाथ,जयबहादुर बिष्ट , बिनोद थापा , ऐन बहादुर शाही ,मनमति अयडी , विर बहादुर सुनार चयन भएका निर्वाचन समिति संयोजक गंगाराम पाध्यायले बताए । निर्वाचित पदाधिकारी सपथ केही दिन पछी हुने छ ।’

nawajiwan