धनगढीको लाइफकेयर डाइग्नोष्टिक्समा ३५ प्रतिशतसम्म स्वास्थ्य परीक्षणमा छुट https://www.sudurkhabar.com/archives/346305

Image
Nisarga Hospital

धनगढी ः धनगढीको लाइफकेयर डाइग्नोष्टिक्स एण्ड रिसर्च सेन्टरमा नयाँ वर्षको अवसरमा छुट दिइएको छ।धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी नयाँ भवनमा सञ्चालनमा रहेको सेन्टरले स्वास्थ्य परीक्षणमा छुट दिएको हो। वैशाख १ गतेदेखि १५ गतेसम्मका लागी विशेष छुट दिएको प्रयोगशालाका डाक्टर सुशील ढकालले बताएउनुभयो। सेन्टरले २० देखि ३५ प्रतिशतसम्म स्वास्थ्य परीक्षणमा छुट दिएको छ। सेन्टरले मधुमेह, थाइराइड, क्यान्सर, ट्युमर, शरीरका विभिन्न अङ्गहरू जस्तै कलेजो, मुटु, मिर्गौला, फोक्सो, हड्डी, मांसपेशी, जोर्नीको परीक्षण, मानसिक रोग, भिटामिनहरू, रक्त अल्पता, सुत्केरी तथा स्त्री रोगहरूको परीक्षण सेवा दिदै आएको छ। थाइरोइड फंक्शन टेस–आरएस– रु ११०० दखी ५००,डायबेटिक प्यानल टेस्ट–आरएस–रु ३००० देखी १५००,आधारभूत स्वास्थ्य प्याकेज रु–५४५० देखी २९००,सामान्य चेक–अप रु –२१०० देखी १२००,विशेष पूर्ण शरीर जाँच–रु. ११५०० देखी ६०००,सुगर परीक्षण – निःशुल्क.सबै TEST MA – ३५%, सहमति, २ हिस्टो पथ NA – २०% छुटकोब्यावस्था रहेको डाक्टर ढकालले बताउनुभयो । डाक्टर ढकालले भने, अशक्त बिरामीहरुलाइ घरमा गएर नै परीक्षणको सुविधासमेत रहेको बताउनुभयो । डाक्टर सुशील ढकालसहतिका स्वास्थ्यकर्मीहरूले सेन्टरमा प्रयोगशाला परीक्षणको सेवा दिदै आएका छन्। लाइफकेयर सुदूरपश्चिमको एक मात्र (बी) ग्रेडको प्रयोगशाला हो। डाक्टर ढकालले भने, ‘पहिलो (बि) ग्रेडको प्रयोगशाला हो ’हामीले सात वर्षदेखि गुणस्तरीय प्याथोलोजि सेवा दिदै आएका बताउनुभयो ।

CP Hospital Dhangadhi
Attariya Hospital