जयपृथ्बी नगरपालिकाका विभिन्न ठाउँमा धानबालीमा व्याक्टेरियल लिफ व्लाइट रोग देखीयो

Image
Nisarga Hospital

जयपृथ्बी नगरपालिका का विभिन्न ठाउँमा धानबालीमा लाग्ने व्याक्टेरियल लिफ व्लाइट रोग देखा परेको छ । जयपृथ्वी नगरपालिकाका तल्लो तटीय क्षेत्रमा रोपाईका लागि राखेको धानको ब्याडमा उक्त रोग देखा परेको हो । विशेष गरी जयपृथ्बी नगरपालिका वडा नम्बर ४, ५,७ र ९ मा राखिएका धानको बेर्नामा यो रोग देखा परेको हो ।

CP Hospital Dhangadhi

पात पहेँलो हुने र पातमा धब्बा देखिने जस्ता समस्या भएको भन्ने कृषकहरूबाट गुनासो आएपछि अनुगमन गदै जादा व्याक्टेरियल लिफ व्लाइट रोग देखा परेको जययपृथ्बी नगरपालिका कृषि शाखा सहायक पाचौ मनराज जोशीले बताउनुभयो ।

प्राय जसो पातको किनाराबाट पानीले भिजेको जस्तो नागबेली धर्साहरू देखिने, बोट ओइलाउने ,पातको किनाराबाट लामो पहेँलो वा खैरा रङ्का धर्साहरू देखिने जस्ता लक्षणहरू देखिए जयपृथ्वी नगरपालिका कृषि विकास शाखा वा कृषि ज्ञान केन्द्र बझाङमा वालिको नमुना सहित सम्पर्क गर्न जोशीले कृषकहरुलाइ आग्रह गर्नुभयो । साथै यस्तो समस्या देखिएको खेतहरूमा कासु बी नामक बिषादि प्रयोग गर्न हुन समेत अनुरोध गर्नुभयो ।

nawajiwan

जयपृथ्बी नगरपालिकाका विभिन्न ठाउँमा धानबालीमा व्याक्टेरियल लिफ व्लाइट रोग देखीयो

Attariya Hospital

Advertize US