बालेन साह र हर्क साम्पाङको सानो कमजोरी होइन, उनको ठूलो संकल्प हेरेर समर्थन गरौँ

Image
Nisarga Hospital

काठमाडौं महानगर प्रमुख मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङ देश निर्माण र जनसेवामा अग्रसर रहेका लोकप्रिय जनप्रतिनिधिहरू हुन्। उनीहरूका स–साना कमजोरी वा निर्णयका आधारमा निरन्तर विरोध गर्नु भन्दा पनि, देश बनाउन र बचाउन गरेका संकल्प र योगदानलाई मूल्याङ्कन गर्नुपर्ने आवाज जनताले उठाउनु जरुरी छ!

CP Hospital Dhangadhi

दुवै नेताले आफ्नो क्षेत्रको विकास, सफाइ, पारदर्शिता र जनसेवामा नयाँ सोचका साथ काम गर्दै आएका छन्।
उनीहरू राजनीतिक स्वार्थभन्दा देश बचाउने स्वार्थमा अग्रसर छन्!

Attariya Hospital

नेपाली नागरिकहरूले उनीहरूको साना गल्ती होइन, ठूला ठ् ठुला सोच र देशप्रतिको समर्पण हेरेर समर्थन गर्न जरुरी छ!

nawajiwan

बालेन र हर्क देश बनाउने, देश बचाउने संकल्पका साथ अघि बढेका छन्, उनीहरूको स–साना कमजोरी हेरेर विरोध गर्नु अन्याय हो!