डोटीमा ४०.९ प्रतिशत मात्रै मत खस्यो

Image
Nisarga Hospital

डोटीः विहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीमा ४०.९ प्रतिशत मत खसेको छ ।

CP Hospital Dhangadhi

जम्मा १ लाख २८ हजार ३ सय ९९ मतदाता रहेकोे डोटीमा ३१ हजार ९ सय २ महिला र २० हजार ५ सय ८३ पुरुष गरि ५२ हजार ४८५ जनाले मतदान छन् ।

यो विवरण प्रहरी सञ्चार सेटबाट प्राप्त तथ्यांक रहेको नजर अनलाइनलाई श्रोतले जनाएको छ ।

nawajiwan
Attariya Hospital

नेटवर्क समस्याका कारण निर्वाचन आयोगको फर्म्याटमा आधिकारिक रूपमा विवरण प्राप्त हुन नसकेको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक सार्वजनिक भने गरेको छैन ।

डोटी जिल्लाको मत तथ्यांकः
सायल गाउँपालिका – ४४५९
पुर्बिचौकी गाउँपालिका – ५३७०
दिपायल सिलगढी नगरपालिका –
शिखर नगरपालिका – ८४२४
आदर्श गाउँपालिका – ५७६८
केआई शिंह गाउँपालिका – ५९३७
बोगटान गाउँपालिका – ३७८४
जोरायल गाउँपालिका – ६४४७
बडिकेदार गाउँपालिका –
जम्मा मतदान संख्याः ५२५३८
जम्मा मतदाता संख्याः १२८७३९