कञ्चनपुरका पत्रकारलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरद्वारा प्रेस ज्याकेट र क्याप वितरण

Image
Nisarga Hospital

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले भीमदत्त नगरपालिकाको सहयोगमा जिल्लाका क्रियाशील पत्रकारहरूलाई प्रेस ज्याकेट र प्रेस क्याप वितरण गरेको छ।

CP Hospital Dhangadhi

कार्यक्रममा महासंघका अध्यक्ष सुरेश धामीले सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्दै पत्रकारको पहिचान र सुरक्षाका लागि यस्ता सामग्री महत्वपूर्ण हुने बताए।

Attariya Hospital

जिल्लाभरका सक्रिय पत्रकारहरूलाई सामग्री हस्तान्तरण गरिएको कार्यक्रममा सहभागीहरूले यस पहलले पत्रकारको पहिचान र पेशागत सुरक्षालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

nawajiwan